पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • पोखरा । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

    ८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • १७ बैशाख २०७८, शुक्रबार १६:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images