कांग्रेस सत्ता पाए जता पनि जान्छ भन्ने भ्रममा नबसौँ : डा. मीनेन्द्र रिजाल
  • CIA Khabar

  • नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अंशबण्डा नभएसम्म नेपाली कांग्रेस कसैको पक्षमा नबस्ने बताएका छन्। उनले नेकपाको विवाद समाधान नभएसम्म कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओली वा पुष्पकमल दाहाल प्रचण्ड जिन्दावाद भन्दै हिँड्न नसक्ने बताएका छन्।

  • ६ चैत्र २०७७, शुक्रबार १८:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images