कोरोना संक्रमित गर्भवतीको मृत्यु
  • CIA Khabar

  • सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ ।

    दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए ।

    १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् ।

     

  • १७ बैशाख २०७८, शुक्रबार १८:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images