प्रचण्डको गंभिर ‘झुट’ पर्दाफासः आफैं बने उल्लु (प्रमाणसहित)
  • CIA Khabar

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को सफेद झुट पर्दाफास भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकता हुनुअघि संविधानको धारा ७६ (२) अनुसार बनेको गठबन्धन सरकारबारे प्रचण्डले एकपटक फेरि भ्रमपूर्ण अभिव्यक्ति दिएर जनतालाई उल्लु बनाउन खोजेका हुन् ।

    तर केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा (२) अनुसार गठबन्धनको सरकार भनि नियुक्त गर्नुभएको थियो । जुन समयमा माओवादीले प्रधानमन्त्रीमा ओलीलाई समर्थन दिएको छ । पछि माओवादी र एमाले एकता भई नेकपा बनेपछि ७६ ९२० अनुसार बनेको गठबन्धन सरकार एमाले-माओवादी एकतापछि ७६ (१) मा परिणत भएको थियो ।

    तर सर्वोच्चको फागुन २३ को फैसलाले पार्टी एकता खारेज गरेपछि फेरि ७६ (२) मै झर्यो । पहिलेकै अवस्थामा आएकाले सरकारले विश्वासको मत लिनु परेन । लिएन । तर यो तथ्यलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नो हिसाबले प्रस्तुत गरेर भ्रम छरेका हुन् । २०७४ फागुन ३ मा आफैले समर्थन दिएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको तथ्य बिर्सिएर प्रचण्डले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीको सरकारलाई कुनै प्रकारको औपचारिक रुपमा लिखित समर्थन नदिएकोले फिर्ता लिनु नपर्ने दाबी गरेका छन् । यसबारे औपचारिक दस्तावेज हुँदाहुँदै पनि प्रचण्ड लगायतका माआवादीका नेताहरुले भ्रमपूर्ण अभिव्यक्ति आउने गैरराजनीतिकमात्र नभई लज्जास्पद कुरासमेत हो ।

    पछिल्लो संसदीय निर्वाचन पछि बाम गठबन्धनले राष्ट्रपति समक्ष उपस्थित भएर औपचारिक पत्र प्रस्तुत गर्दै सरकार गठन गर्ने दाबी गरिएपछि सोको जानकारी राष्ट्रपति कार्यालय द्वारा २०७४ फागुन ३ गते विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियो ।
    प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीद्वारा नियुक्त गरिएको विज्ञप्ती यस्तो छ,

  • १८ बैशाख २०७८, शनिबार १४:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images