अठार दिनदेखि सैनिक अस्पतालमा पूर्वप्रधानसेनापति कटवाल
  • CIA Khabar

  • काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल १८ दिनदेखि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गराइ रहनु भएको छ । कोरोना संक्रमण भएपछि वैशाख १ गते भर्ना हुनुभएका कटवाल अझै सोही अस्पतालमा उपचाररत रहनुभएको हो ।

    सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार पूर्वप्रधानसेनापति कटवाललाई उहाँलाई श्वासप्रश्वासको समस्या रहेको छ । कट्वाललाई अहिले अक्सिजन दिएर राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • १८ बैशाख २०७८, शनिबार १६:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images