गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो
  • CIA Khabar

  • गोरखा । गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ ।

    गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो ।
    यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् ।

    स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।

  • १९ असार २०७८, शनिबार १०:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images