ढकमक्क फुल्यो जाकारान्डा, खुल्यो काठमाडौंको सौन्दर्य (तस्विरहरु)
  • CIA Khabar

  • काठमाडौं । बसन्त ऋतु सुरु भएसँगै अहिले राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ ।

    दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा सडकछेउमा फुलेका यी जाकारान्डाले राजधानीको सौन्दर्य बढाएका छन् । लकडाउनको बाबजुद पनि मान्छेहरु यी फूलहरुमा आफूलाई कैद गर्न सेल्फी र भिडियो खिचिरहेका देखिन्छन् ।

    जाकारान्डाको रुख काठमाडौं चक्रपथ वरपर पनि रोपिएको छ र त्यस वरपर पनि फूल फुल्न थालेको छ । अघिपछि उजाड देखिने यी ठाउँमा जाकारान्ड फुल्दा दृश्य मनमोहन देखिन थालेको छ ।

    Jacaranda Tree: Plant Care and Growing Guide

    Jacaranda Trees | Jacaranda tree, Beautiful landscapes, Beautiful tree

    Jacaranda Trees | LoveToKnowGrowing Jacaranda Trees: How To Plant And Care For A Jacaranda Tree

     

     

  • १८ बैशाख २०७८, शनिबार १६:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images