चट्याङ लागेर एकको मृत्यु
  • CIA Khabar

  • इनरुवा  ।  सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।

    सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए ।

     

  • १८ बैशाख २०७८, शनिबार १८:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images