असहाय वृद्धालाई सहयोग गरेको भिडियोले बनायो भावुक
  • CIA Khabar

  • भारत । भारतमा बढेको कोरोना संक्रमण दरका कारण अहिले अधिकाशं भारतीयको जनजीवन प्रभावित बनेको छ । कतिपय क्षेत्रमा लकडाउन समेत लागेको छ । यस क्षणमा सबैले एक अर्कालाई सकेको सहयोग गर्दै आएका छन् । यसैबीच भारतको एक भिडियो चर्चामा आएको छ ।

    ट्विटरमा भाइरल बनेको यस भिडियोमा दयनीय अवस्थामा एक वृद्ध महिला सडक किनारमा बसेकी छन् । उनको अवस्था देखेर एक व्यक्तिले उनलाई खाना र पानीको बोतल दिए । ती व्यक्तिको आफूप्रतिको सहानुभुती देखेर ती वृद्धा रुन लागिन् ।

     

  • १८ बैशाख २०७८, शनिबार १८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images