महामारीमा सुदूरपश्चिम प्रदेश सरकारले कमाउने धन्दा चलायो : कांग्रेस (विज्ञप्ती सहित)
  • CIA Khabar

  • नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले कोरोना नियन्त्रणका लागि सवै राजनीतिक दल एक ठाउँमा उभिन आवश्यक रहेको बताएको छ।
    संक्रमण दर थप फैलन नदिन प्रदेश सरकारलाई कांग्रेसको रचनात्मक सहयोग हुँदा पनि सरकारको काम प्रभावकारी नभएको कांग्रेसको दावि छ।
    प्रदेश संसदीय दलको कार्यालयले एक विज्ञप्ती जारी गर्दै कोरोना रोकथम र नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको जनाएको छ। महामारीमा पनि प्रदेश सरकार कमिसन र भ्रष्टाचारका योजना बाफाँडमा तल्लिन रहनु दुर्भाग्य भएको उसको आरोप छ। विज्ञप्तीः
  • १८ बैशाख २०७८, शनिबार १९:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images