कांग्रेसबाट बालकृष्ण गृहमन्त्री र ज्ञानेन्द्र कानुनमन्त्री
  • CIA Khabar

  • काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बनेका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।

    यस्तै, कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

     

  • २९ असार २०७८, मंगलवार १८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images