यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • १९ बैशाख २०७८, आईतवार ०९:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images