शीर्ष स्थानको म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक
  • CIA Khabar

  • काठमाडौँ । शीर्ष स्थानको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

    शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २(० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

    अब आइतबार राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ ।

    सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।

  • १९ बैशाख २०७८, आईतवार ०९:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images