आफैँ चढेको टिप्परले किच्दा एक जनाको मृत्यु
  • CIA Khabar

  • धादिङ । धादिङको गल्छी गाउँपालिका(५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार गएराती बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको मृत्यु भएको हो ।

    टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका उनको मृत्यु भएको हो जनाइएको छ । घटनापछि टिप्पर चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • १९ बैशाख २०७८, आईतवार १२:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images