हेर्नुहोस् नेपालमा सञ्चालित अक्सिजन उद्योग, कुन जिल्लामा कति पुँजीमा सञ्चालित छन्?
  • CIA Khabar

  • काठमाडौं । नेपालमा सञ्चालित अक्सिजन उद्योग कुन जिल्लामा कति पुँजीमा सञ्चालित छन् :

    १ शंकर अक्सिजन ग्यास- ६ करोड १६ लाख- नवलपरासी
    २ शंकर अक्सिजन- ३ करोड १२ लाख ६५ हजार- काठमाडौं
    ३ माउन्ट एभेष्ट अक्सिजन- १ करोड ६० लाख- काठामाडौं
    ४ एभेष्ट ग्यास- ५ करोड – काठमााडौं
    ५ हिमाल अक्सिजन- ३ करोड २० लाख ५६ हजार- काठमाडौं
    ६ लुम्बिनी अक्सिजन ग्यास- ४ करोड ९७ लाख २९ हजार- रुपन्देही
    ७ नवज्योति ग्यास- ४ करोड- काभ्रे
    ८ स्वार्गद्धारी ग्यास- ५ करोड ११ लाख २१ हजार- काठमाडौं
    ९ सिद्धि विनायक अक्सिजन- ५ करोड- चितवन
    १० ओ अक्सिजन- ६ करोड- काठमाडौं
    ११ महाकली ओलियो- ३ करोड ३२- रुपन्देही
    १२ हिमाल अक्सिजन- १ ८ करोड ८ लाख ३३ हजार- काठमाडौं
    १३ श्री महर्जन अक्सिजन- ४ करोड ५०- काठमाडौं
    १४ सूर्यशक्ति अक्सिजन- ४ करोड ८० लाख- बाँके
    १५ सीता प्रोडक्ट- ४ करोड ४० लाख- काठमाडौं
    १६ टप आउट नेपाल- २ करोड- सोलुखुम्बु
    १७ हाम्रो अक्सिजन- ८ करोड ७६ लाख ५८ हजार- नुवाकोट
    १८ बाबा अक्सिजन- ४ करोड ९० लाख- काठमाडौं
    १९ बाबा अक्सिजन एण्ड उद्योग- ४ करोड ९० लाख- मोरङ्ग
    २० हाम्रो अक्सिजन उद्योग- ३ करोड ५० लाख- काठमाडौं
    २१ एच ओ अक्सिजन- ३ करोड ५० लाख- बाँके
    २२ एससिजिसी नेपाल- ५ लाख- नवलपरासी

  • १९ बैशाख २०७८, आईतवार १३:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images