स्थायी कमिटी बैठक सकेर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

    नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

    एमालेले आज आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाए पनि बैठकमा भएका छलफल र निर्णय सार्वजनिक गरेको छैन ।

    बैठक सकिएलगत्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ

  • १९ बैशाख २०७८, आईतवार १५:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images