बिमला वलिको पार्टी परिवर्तनले शंकर पोख्रेललाई गरेन केही असर : पोख्रेल पुनः मुख्यमन्त्रीमा नियुक्त
  • CIA Khabar

  • काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

    पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

  • १९ बैशाख २०७८, आईतवार १५:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images