शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलहरुको आकस्मिक बैठक
  • CIA Khabar

  • बुटवल ।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरलाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

    पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले एस एन एन नेपाल लाई जानकारी दिए ।

  • १९ बैशाख २०७८, आईतवार १६:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images