घण्टाघर नजिकै बिजुलीको पोलमा दन्कियो आगो
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौँको घण्टाघर नजिकै कमलादी जाने रोडको गल्लिस्थित बिजुलीको पोलमा आगलागी भएको छ । आइतबार दिउँसो बिजुली सर्ट भएर आगलागी भएको हो ।

    आगलागीबाट तारहरु जलेका छन् । सो क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

  • २४ श्रावण २०७८, आईतवार १७:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images