सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
  • CIA Khabar

  • काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको हो ।

    सत्तारुढ गठबन्धन गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आजै शीर्ष नेतासमक्ष पेश गरिएको थियो ।

  • २४ श्रावण २०७८, आईतवार १७:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images