लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा
  • CIA Khabar

  • कपिलबस्तु । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

  • १९ बैशाख २०७८, आईतवार १६:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images