लुम्बिनीमा एमाले सांसदहरुको संख्यामा लाग्यो खडेरी, एकाएक एमाले सांसदले राजिनामा दिदै
  • CIA Khabar

  • कपिलवस्तु । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

    उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।

    कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।

    िआफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले सेतोपाटीलाई बताए।

  • १९ बैशाख २०७८, आईतवार १६:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images