लोकराजको ‘केले भन्दा पिरतीले’सार्वजनिक
  • CIA Khabar

  • काठमाडौं– गीतकार लोकराज अधिकारीको शब्द रहेको गीत ‘केले भन्दा पिरतीले’ सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर तथा टंककै संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ ।

    भिडियोमा पल शाह, समिश्रिका परियार, एआर बुढाथोकी, सान्भी खतिवडा, मबिना थापा फिचर्ड छन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नवीन निरौलाको सम्पादन र रंग संयोजन तथा गम्भीर विष्टको निर्देशन छ ।

  • २२ आश्विन २०७८, शुक्रबार ११:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images