कोरोनाले राख्यो नयाँ रेकर्डमाथि नयाँ रेकर्ड, आज थपिए ७२११ संक्रमित, २७ को मृत्यु
  • CIA Khabar

  • काठमाडौं । नेपालमा पछिल्लो समय दैनिक नयाँ नयाँ रेकर्ड राख्दै आएको कोरोना भाइरस संक्रमण संख्याले आज पुनः नयाँ रेकर्ड राखेको छ । वितेको २४ घण्टामा ७ हजार २११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै अहिले सम्मकै उच्च संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले देशभर ७ हजार २११ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । गत २४ घण्टामा नेपालमा कोरोनाको कारण २७ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमित संख्या ४८ हजार ७११ रहेको छ ।

  • १९ बैशाख २०७८, आईतवार १७:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images