उन्नती सहकार्यको लाभांश घोषणा
  • CIA Khabar

  • उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। काकि १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

  • १२ कार्तिक २०७८, शुक्रबार २२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images