मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने
  • CIA Khabar

  •  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् ।
    बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बतायो ।
  • १९ बैशाख २०७८, आईतवार १८:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images