किन भने ओलीले प्रधानमन्त्री देउवालाई पुर्व प्रधानमन्त्री
  • सीता डोटेल

  • काठमाडौ –

    नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले काङ्ग्रेस सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई पुर्व प्रधानमन्त्री देउवा भनेका छन् ।

    युटुबबाट साभार भिडियो-

    मन्चमा स्वयं प्रधानमन्त्री तथा काङ्ग्रेस सभापती देउवा सहित काङ्ग्रेसका नेता तथा अन्य दलका प्रमुख र बिदेश स्थित दलका नेता उच्च पदस्त अधिकारीको सहभागिता रहेको महाााधिवेशन उद्घाटन कार्यक्रमको सम्बोधनका क्रममा ओलीले देउवालाई पुर्व प्रधानमन्त्री भनेका हुन् ।
    त्यसो त देउवा सर्वोच्चको परमाधेसमा प्रधानमन्त्री भएदेखी नै ओलीले प्रधानमन्त्री बन्न नमिल्ने भन्दै स्वकार्यका थिएनन्  ।

    त्यसैको जगलाई टेकेर नियोजित रुपमा ओलीले देउवालाई पुर्व प्रधानमन्त्री भनेको हुन सक्ने कतिपयको आकंलन छ भने कतिपयले चतुर्‍याइँले ओलीको बोली चिफ्लिन गएको हुन सक्ने भनेका छन् ।

     

  • २४ मंसिर २०७८, शुक्रबार २०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images