नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढ्यो
  • CIA Khabar

  • google

    बुधबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ ।

    नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै समूह बढेका छन् । हाइड्रो भने १४ दशमलव ९५ अंकले घटेको छ ।

    हेर्नुहोस् धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरु :

     

  • ११ चैत्र २०७७, बुधबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images