जसपाका पदमुक्त दुई सांसद पुनः मन्त्री पदमा नियुक्त
  • CIA Khabar

  • रूपन्देही । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्तोष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बाँकेका बिजय बहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।
    पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

  • १९ बैशाख २०७८, आईतवार २१:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images