भरुवा बन्दुकसहित एकजना पक्राउ
  • CIA Khabar

  • सोलुखुम्बु । सोलुखुम्बुबाट तीन थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार सोताङ गाउँपालिका(१ का दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरीलाई ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान ब्याट्रीसहित पक्राउ गरेको गरेको हो ।

    उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • १९ बैशाख २०७८, आईतवार २२:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images