सन्चारकर्मी हुकुम थापाको पहिलो लोक गीत ज्यान जाला सार्वजनिक (भिडियो सहित)
  • गोकर्ण पाण्डे

  •  

    गुल्मी । पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ लोक दोहोरी गित बजारमा आइरहेका छन्।त्यसै क्रममा गायक तथा सन्चारकर्मी हुकुम थापाको पहिलो लोक गीत९ज्यान जाल०शनिबार सार्वजनिक भएको छ ।

    गुल्मी जिल्लाको मुसिकोट नगरपालीका वार्ड नं(-६ चिदिपानी गुल्मीमा जन्म भई हाल गुल्मीमा सञ्चालित रेडियो,टिभीमा ४ बर्ष देखि विभिन्न कार्यक्रम संचालन गर्दै आउनु भएको छ।

    लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, हिमा थापा, हुकुम थापा र मधु घिमिरेको सुमधुर आवाजमा गित सुन्न सकिन्छ भने उक्त गीतमा लय तथा शब्द नेत्र अर्यालको रहेको छ भने एरेन्ज महेन्द्र भण्डारीको रहेको थियो।

    गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको छ भने अर्जुन कुवँर,आयुष्मा कार्की, लोमस शर्मा लगायतको अभिनय रहेको देख्न पाइन्छ। उक्त गित नयाँपाइला युटुव मार्फत सार्वजनिक भएको छ।

    गितलाइ करोड क्लबको सुभाकामना दिदै हेरौ सोही गित

     

  • १९ बैशाख २०७८, आईतवार २२:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images