सुपादेउरालि मन्दिरलाइ एक लाइक गरि हेर्नुहोस आजको राशिफल
  • CIA Khabar

  • आजको राशिफल –
    २०७८ वैशाख

    आजको राशिफल –
    २०७८ वैशाख १८ गते, ३ मे २०२१

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    विभिन्न अवसरले पछ्याउनेछन् साथै नयाँ काम सुरूगर्ने अवसर जुट्नेछ , विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ,काममा  सफल भैने छ भने प्राप्त नतिजाले उत्साह जगाउनेछ। मेहनत तथा परिश्रमले प्रतिष्ठित स्थान प्राप्त हुन सक्छ। केही पुराना अल्झिएका समस्या समाधानमा जुट्नुपर्ला।

    वृष 
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थ्यमा दिनभर प्रतिकुल प्रभाव रहन सक्छ, गलत निर्णयले समस्या निम्त्याउला , बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला , व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ, नयाँ योजना प्रारम्भ नगर्नु नै उपयुक्त  होला।समग्रमा तपाँइकाे अाजकाे दिन अनुकुल नरहला ।

    मिथुन 
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिस्थिति अनुकूल रहेपनि पनि अाज खर्च भने बढने छ , तर सोचेको फाइदा भने  नमिल्न सक्छ।  आफन्तसँग असमझदारी बढ्न सक्छ ,व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। सहयोगकाे अभावमा आँटेको काममा ढिलासुस्ति  हुनेछ।

    कर्कट 
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    नयाँकामकाे थालनि हुनेछ भने, अार्थिक अभाव  देखापर्न सक्छ , स्वास्थ्य प्रतिकुल हुनाले अाँटेकाे काम अधुरै रहला , तपाँइबाट अवसरवादीहरूले फाइदा उठाउलान् ,  वादविवादले समस्या निम्त्याउन सक्छ  तथापि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

    सिंह 
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अाज तपाइलाइ भाग्यले साथ दिनेछ, अाँटेका काम सजिलै सम्पन्न हुनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ साथै शैक्षिक क्षेत्रमा  उपलब्धि प्राप्त हुनेछ । अाम्दानिकाे स्रोत पहिल्याउन सकिनेछ, तर बिराेधिहरूबाट काममा अवरोध पुग्ने छ।

    कन्या 
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    तपााइकाे चातुर्यता र मेहनतले  जटिल ठानिएका काम सजिलै पुरा हुनेछन , आजको कामबाट दिर्घकालिन फाइदा हुनेछ , परिवारजन र आफन्तको सहयोगले रोकिएको काम सजिलै पसरा हुनेछ , अनावश्यक साइनो जाेडनेहरूसँग  सतर्क रहनुहाेला ।

    तुला 
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    नयाँ काम तथा व्यवसायमाकाे थालनि हुनसक्छ , सेवामूलक कामबाट  राम्रो उपलब्धि मिल्नेछ। उद्योग , तथा ब्याबसायमा  फाइदाको योग रहेको छ।पहिलेको सफलताले अार्थिक लाभ हुनेछ ,  धेरैवटा काममा हात हाल्दा काम बिग्रन सक्छ तपाँइकाे आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने काेसिस गर्नेछन्।

    वृश्चिक 
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आत्मविश्वासको कमीले  पछि परिनेछ, शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूबाट अलि जोगिएर काम लिनुपर्ने समय छ , वादविवादले समस्या सृजना गर्नेछ , टाढा रहनुहोला।  आजको कामले दिर्घकालिन फाइदा हुनेछ ।

    धनु 
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    नयाँ अवसर प्रप्तभएपनि, साँचेअनुसार काम गर्न नसकिएला , महत्त्वाकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन सक्छ। महत्वकाँक्षा र हडबडीले  समस्या निम्त्याए पनि व्यक्तित्वमा निखारता आउनेछ ,पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर पनि प्राप्त हुनेछ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अवसरको खोजीमा गर्दा  , लगानी बढाउने अवसर प्राप्त हुनेछ  दिर्घकालिन योजनाका लागि अार्थिक जाेहाे गर्ने समय भएपनि उपलब्धिमूलक यात्रा गर्ने अवसर अाउन सक्छ पुराना साथीभाइसँग आत्मीयता बढ्नेछ साथिभाइहरूकाे सहयोग प्राप्त हुनेछ।

    कुम्भ 
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    परिश्रमको फल प्राप्त हुनाले व्यापारमा राम्राे लाभ हुनेछ,सफलताले मनमा उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत भेटिनेछन ,सुरू गरेका कामबाट मनग्य फाइदा हुनेछ तथा प्रतिष्ठा बढने छ।  सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिर्घकालिन काम प्रारम्भ हुनेछ , सहयोगीहरू बढनाले रोकिएका काम पुरा हुनेछन्।

    मीन 
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अवसर प्राप्त भए पनि आफ्ना कमजोरीकाे कारण समस्या पर्नेछ, विवादमा परियला ,  स्वार्थका लागि तपाँइसँग नजिकिनेहरू बढनेछन  सजग रहनुहोला , नयाँ काम बाट अर्थाेपार्जन गर्ने  अवसर प्राप्त हुनेछ।

    गते, शनिवार, १ मे २०२१। वैशाख कृष्णपक्ष पञ्चमी ।

  • २० बैशाख २०७८, सोमबार ०६:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images