आजको मौसम
  • CIA Khabar

  • काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ । बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

  • २० बैशाख २०७८, सोमबार ०७:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images