आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना
  • CIA Khabar

  • काठमाडौँ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत मिसिएपछि वर्षाको सम्भावना अझ बढेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू(भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक बदली रहेको छ ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    बैशाख २० गते (सोमबार)

    दिउँसोस् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति स् देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    बैशाख २१ गते (मंगलबार)

    दिउँसोस् देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति स् देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    बैशाख २२ गते (बुधबार)

    दिउँसोस् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति स् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

  • २० बैशाख २०७८, सोमबार ०९:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images