सुरज बाबु रसाइलीको लोक गीत ‘कस्तो माया लाए?’ सार्वजनिक
  • सुरज बाबु

  • गुल्मी । सुरज बाबु रसाइलीको लोक गीत कस्तो माया लाएू सार्वजनिक भएको छ ।

    तुलसि घर्ति मगर र सुरज बाबु रसाइली को स्वर,सुनिल भगतको शब्द,गणेश परियारको लय, सगुन साही र सुरज बाबु रसाईलिको अभिनयमा कपिल राज सुनार र बुद्दि राज सुनारको विशेष सहयोगमा उक्त गीत निमार्ण गरिएको हो ।
     गीतको भिडियो हेर्नुस्

  • २० बैशाख २०७८, सोमबार ०९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images