प्रिमियर लिगमा आर्सनलको जित
  • CIA Khabar

  • काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

    आइतबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २(० गोलले पराजित गरेको हो ।

    न्युकासलको मैदानमा आर्सनललाई जित दिलाउन मोहमद इल्नेनी र पिएरे एम्रिक औबामियाङले एक एक गोल गरे ।

    जितसँगै आर्सनल ३४ खेलमा ४९ अंकसहित नवौं स्थानमा छ । न्युकासल ३६ अंकसहित १७औं स्थानमा छ ।

  • २० बैशाख २०७८, सोमबार ०९:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images