आजबाट आन्तरिक उडान रोकिने
  • CIA Khabar

  • काठमाडौँ । सरकारले आजबाट आन्तरिक उडान रोक्ने निर्णय गरेको छ ।

    यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको छ ।

  • २० बैशाख २०७८, सोमबार १०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images