कांग्रेस पदाधिकारी बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएका हुन् । बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको छ ।

  • २० बैशाख २०७८, सोमबार ११:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images