५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ
  • CIA Khabar

  • काठमाडौँ– पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जुम्लाको कन्कासुन्दरी गाउँपालिकबाट ७० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई जबरजस्ती करणीको आरोपमा प्रक्राउ गरिएको हो ।

    बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान भइरएको प्रहरीले जनाएको छ ।

  • २० बैशाख २०७८, सोमबार १४:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images