कोरोना संक्रमणबाट पूर्वमन्त्री चित्रकारको मृत्यु
  • CIA Khabar

  • रूपन्देही– रूपन्देहीमा उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको मृत्यु भएको हो ।

    भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा वैशाख १७ गतेदेखि उपचाररत चित्रकारको मृत्यु भएको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताए ।

    चित्रकार राजाको प्रत्यक्ष शासन कालमा भूमीसुधार राज्यमन्त्री भएका थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् ।

  • २० बैशाख २०७८, सोमबार १४:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images