प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सम्बोधान नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

  • २० बैशाख २०७८, सोमबार १५:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images