सीमाबाट प्रवेश गर्नेलाई कोरोना परीक्षण अनिवार्य : प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौँ । सरकारले सीमा नाका प्रवेशमा थप कडाइ गर्ने भएको छ । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकाबाट प्रवेशका लागि कोरोना रिपोर्ट अनिवार्य गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भारतसँगको सीमा नाका बेलही नाकाबाट मात्र प्रवेश व्यवस्था मिलाएको बताए ।
    त्यसैगरी सोमवार राति १२ बजेदेखि आन्तरिक हवाइ उडान र बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि बन्द गर्ने जानकारी दिए । उनले नागरिकको जीवनरक्षाका लागि सरकार लागिपरहेको बताएका छन् ।
  • २० बैशाख २०७८, सोमबार १६:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images