शव जलाउने ठाँउ भरिए पछि वगरमै जलाइयो शव, विद्युतियमा पनि चाप (तस्वीर सहित)
  • CIA Khabar

  • काठमाडौं – कोभिड – १९ को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा शव जलाउने ठाँउको अभाव भएपछि बाग्मती खोलाको बगरमा नै शव जलाउन थालिएको छ । विद्युतिय शवदाह गृहमा पनि शवको चाप बढेको छ ।

  • २० बैशाख २०७८, सोमबार १६:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images