साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन
  • CIA Khabar

  • साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ ।

    नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड-१९ बाट सङ्क्रमित भएर मस्कोकाे एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

    उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

  • १८ चैत्र २०७७, बुधबार १५:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images