कट्टुमा पिसाब फेर्दै नहिडन भीम रावललाई महाप्रबन्धक भट्टराईको आग्रह
  • CIA Khabar

  • काठमाडौं । रेल्वेका महाप्रबन्धक तथा बिश्लेषक गुरु भट्टराईले बिश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमाथि गरिएको आलोचनालाई लिएर नेता भीम रावलमाथि कडा प्रहार गर्नुभएको छ । प्रधानमन्त्रीले बिश्वासको मत लिन खोज्नु लोकतन्त्र माथिको गम्भीर प्रहार भन्ने रावलको भनाईलाई लिएर भट्टराईले कडा प्रहार गर्नुभएको हो ।

    ‘जता पनि रुखका हाँगामा छलाङ हान्ने बाँदर जव पोखरीमा पर्छ अनि बल्ल उसको असली गुण देखिन्छ । त्यसबेला त्यान्द्रो समाउँन पाएपनि हुन्थ्यो भन्ने लाग्छ उसलाई । यी डा. भीम रावलको हालत त्यस्तै भएको छ । के बर्बराउँछन यीनले आफै पनि चाल पाउँदैनन,’ भट्टराईले भन्नुभएको छ, प्रमले संसदमा बहुमत गुमाए भनेर अबिश्वास हाल्नेहरु प्रमले आफै बिश्वासको मत लिन्छु भन्दा तुर तुर कट्टुमा पिसाब फेर्दै हिडेका छन ।’

  • २० बैशाख २०७८, सोमबार २२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images