आजको मौसम : मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने
  • CIA Khabar

  • काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले प्रदेश(१ र २ का केही ठाउँमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको छ । अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो पहाडी भेगमा पानी पर्न सक्ने छ ।

    त्यस्तै आज राति देशभर नै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार ०८:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images