आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा
  • CIA Khabar

  • काठमाडौँ-  आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि  कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व र बागलुङमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ ।

    यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १०:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images