कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित 98 जना काेराेना संक्रमित निकाे
  • CIA Khabar

  • कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित निकाे भएका छन् । निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध समेत हुनु हुन्छ । उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनु भयाे ।

  • २१ बैशाख २०७८, मंगलवार १४:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images