बुटवलमा सुरु भयो अक्सिजन बैंक
  • बिकास भुसाल

  • बुटवल । बुटवल उपमहानगरपालिकामा होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा ञअक्सिजन बैंकझसेवा शुभारम्भ भएको छ  ।May be an image of 3 people and people standing

    उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गराउनुभएको छ ।

    May be an image of one or more people, people standing and outdoors

    त्यसअवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराईलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाउनु भएको छ ।May be an image of one or more people, people standing, tree and road

  • २१ बैशाख २०७८, मंगलवार १५:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images