नेपालमा एकै दिन ५५ कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार १७:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images